एक जनाको मृत्यु भएपछि चितवनको टाँडी तनाव

चितवन–इलाका प्रहरी कार्यालय टाँडी तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ । मृत्यु हुनेमा पदमपुरका चौधरी रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको आरोपमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् … Continue reading एक जनाको मृत्यु भएपछि चितवनको टाँडी तनाव